Logo
Logo

काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा


630
Shares

काठमाडौं । सरकारले आज बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिने निर्णय भएको जनाएको छ ।

जात्राका अवसरमा उपत्यका तीन जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरमा बिदा हुने प्रवक्ता जितेन्द्र बस्नेतले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्