Logo
Logo

विन्दु थापा कांग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेता मनोनित


252
Shares

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकमार थापालाई मनोनीत गरेको छ ।

दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले थापालाई शुक्रबार उपनेता मनोनीत गरेका हुन् । थापा कास्की २ (२) बाट प्रदेशसभामामा निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्