Logo
Logo

सरकारी कर्मचारीको प्रोत्साहन भत्ता खारेज


14k
Shares

काठमाडौं । सरकारले कर्मचारीको प्रोत्साहन र अतिरिक्त समय काम गरेबापतको भत्ता खारेज गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोतमा परेको चापलाई मध्यनजर गर्दै प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गरिएको घोषणा गरेका छन् ।

सरकारले अहिलेसम्म सरकारी कर्मचारीलाई प्रोत्साहन भत्ता र अतिरिक्त समय काम गरेबापत भत्ता प्रदान गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्