Logo
Logo

रासायनिक मलमा दोब्बर बजेट


189
Shares

काठमाडौं । सरकारले रानसायनिक मलका लागि बजेट दोब्बरले वृद्धि गरेको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । उनका अनुसार आवका लागि ३० अर्ब रुपैयाँ रासायनिक मल खरिदका लागि विनियोजन गरेको छ ।

चालु आर्थिक वर्ष २०७९÷८० का लागि १५ अर्ब रुपैयाँ रासायनिक मलका लागि विनियोजन गरिएको थियो ।

आर्थिक वर्ष २०७८÷७९ का लागि १२ अर्ब बजेट विनियोजन भएको थियो भने आव ०७७७८ मा ११ अर्ब रुपैयाँ रासायनिक मल खरिद लागि बजेट छुट्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्