Logo
Logo

प्रहरीमा समायोजन कार्य अघि बढाइने


9.6k
Shares

काठमाडौं । सरकराले प्रहरी समायोजन कार्य अघि बढाउनले भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् ।

देश संघीय संरचनामा गएको लामो समय भइसके पनि अहिलेसम्म भने प्रहरी समायोजनले गति लिन सकेको छैन । संघीय ऐन समेत जारी हुन सकेको छैन ।

यस्तै अपराधको न्यूनीकरण गर्न नवीनतम प्रविधि प्रयोग गरिने डिजिटल फरेन्सिक ल्याबलाई थप परिस्कृत गर्दै लगिने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्