Logo
Logo

वैकल्पिक ऊर्जा विकासका लागि १ अर्ब ७४ करोड बजेट विनियोजन


315
Shares

काठमाडौं । सरकारले वैकल्पिक ऊर्जा विकासका लागि १ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् ।

बजेटमा बायो ग्यास, सौर्य ऊर्जा, विद्युतीय चुलो लगायतका बैकल्पिक ऊर्जा प्रवधर्नका लागि १ अर्ब ७४ करोड बजेट विनियोजन गर्दै वैकल्पिक ऊर्जाको प्रयोग बढाउन प्रोत्साहन गरिने उल्लेख गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्