Logo
Logo

उत्तर कोरियाको पहिलो स्याटेलाइट परिक्षण दुर्घटनाग्रस्त



एजेन्सी । उत्तर कोरियाको पहिलो अन्तरिक्ष स्याटेलाइट दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनाग्रस्त स्याटेलाइट समुन्द्रमा खसेको थियो । 

उत्तर कोरियाले यसअघि अमेरिकी सैन्य गतिविधिको निगरानी गर्न जुन ११ सम्ममा भू–उपग्रह प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको थियो ।

पहिलो स्याटेलाइट दुर्घटनाग्रस्त भए पछि उत्तर कोरियाले सकेसम्म चाँडै दोस्रो प्रक्षेपण प्रयास गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्