Logo
Logo

एमालेको सचिवालय बैठक भोलीबाट


756
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक भोलीबाट सुरु हुँदैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोली १९ जेठ शुक्रबारका दिनका लागि बैठक बोलाएका हुन् । बैठक भोली बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्