Logo
Logo

प्रचण्डजीसँगको पार्टनरसिप सुपरहिट हुन्छ : मोदी



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भविष्यमा आफ्नो पार्टनरसिपको सुपरहिट बनाउने निर्णय लिएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले भने- ‘मैले र प्रधानमन्त्री प्रचण्डजीले भविष्यमा आफ्नो पार्टनरसीप सुपरहिट बनाउन महत्वपूर्ण निर्णय लिएका छौं ।’

नेपालबाट वर्षको १० हजार मेगावाट बिजुली किन्नेदेखि नेपालमा मल कारखाना सञ्चालन गर्न सहमत भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्