Logo
Logo

भारतको बथनाहाबाट विराटनगर आइपुग्यो कार्गो रेल



काठमाडौं । भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि बथनाहाबाट रेल छुटेको थियो ।

२०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको उक्त रेल आज विराटनगर आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस्