Logo
Logo

सर्वाेच्चको न्यायधीश बन्न न्यायपरिषद्का सदस्यद्वारा राजिनामा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १९ मंसिर ।
सर्वाेच्च अदालतको न्यायधीश बन्न न्यायपरिषद्का सदस्य पदमप्रसाद वैदिकले राजीनामा गरेका छन्। उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएका हुन् ।

वैदिक सत्तारुढ नेकपा निकट मानिन्छन् । नेकपा अध्यक्ष प्रचण्डसँग उनको निकटतम सम्बन्ध छ । त्यही सम्बन्धका कारण उनी न्यायधीश बन्न लागेका हुन् । आज नै न्याय परिषद्ले सर्वाेच्चमा न्यायधीश सिफारिस गर्दैछ । भागबन्डाका आधारमा र दलिय निकट व्यक्तिलाई न्यायधीश नियुक्त गर्दा न्यायलयको गरिमा घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्