Logo
Logo

नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा असार १५ गते


1.2k
Shares

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिडेडले बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको ८औं बार्षिक साधारणसभा असार १५ गते आयोजना गरिएको कम्पनीले जनाएको छ ।

यस साधारणसभाले कम्पनीको सञ्चालक समितिले प्रताव गरेको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने छ ।

कम्पनीको चुक्ता पुँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ छ । बोनस सेयर वितरणपछि चुक्ता पुँजी ५८ करोड १० लाख रुपैयाँले बढ्ने छ । कम्पनीले दुई नयाँ सञ्चालक पनि चयन गर्ने छ।

प्रतिक्रिया दिनुहोस्