Logo
Logo

मधेस सरकारको बजेट आज आउँदै


567
Shares

जनकपुर । मधेस प्रदेशले आगामी आर्थिक वर्षको लागि बजेट आज प्रस्तुत गर्दैछ । मधेस सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट आज सार्वजनिक गर्न लागेको हो ।

हिजो बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले आगामी आर्थिक २०८० ८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाईएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराएका थिए ।  

प्रतिक्रिया दिनुहोस्