Logo
Logo

प्रि-ओपन सेसनमा ३.२० अंकले बढ्यो नेप्से


819
Shares

काठमाडौ । आज (सोमबार) सेयर कारोबारको सुरुवाती चरण (प्रि-ओपन सेसन) मा नेप्से सूचक ३.२० अंकले बढेको छ ।

यससँगै सूचक २०९७.५३ विन्दुमा आएको छ । २ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३३ कम्पनीको ९ हजार ७८२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५७ वटा कारोबार भएको हो । २२ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्