Logo
Logo

प्रि-ओपन सेसनमा २.३८ अंकले बढ्यो नेप्से


504
Shares

काठमाडौ । आज (बुधबार) कारोबारको सुरुवाती चरण (प्रि-ओपन सेसन)मा नेप्से सूचक २.३८ अंकले बढेको छ । यससँगै सूचक २०६७.२१ विन्दुमा आएको छ ।

१६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

यो सेसनमा ५ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको १५ सय ५२ कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्