Logo
Logo

साफ च्याम्पियनसिप : नेपालले एक गोल फर्कायो


2.2k
Shares

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा कुवेतविरुद्धको खेलमा नेपालले एक गोल फर्काएको छ ।

भारतको बंगलोरस्थित कान्तिरभा रंगशालामा जारी खेलमा नेपालको लागि अञ्जान विष्टले गोल गरेका हुन् । उनले ६८औं मिनेटमा गोल गरेका हुन् । जारी खेलमा कुवेत ३–१ ले अगाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्