काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा अपराह्न ४ बजे बस्न लागेको हो ।
आज बस्ने बैठक मन्त्रिपरिषदको नियमित बैठक हो ।