Logo
Logo

सडक दुर्घटनाप्रति ओलीको चिन्ता, सुक्ष्म अध्यन गर्न आग्रह


1.5k
Shares

काठमाडौंर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय बढ्दाे सडक दुर्घटनाप्रति चिनता व्यक्त गरेका छन् ।

दैनिक सडक दुर्घटना र मृत्यु हुनेको सख्या बढेको भन्दै उनले सुक्ष्म अध्यनका लागि अग्रह समेत गरेका छन् । उनले आज बिहान सामाजिक ञ्जिाल फेसबुकमा स्टाटस पोस्ट गर्दै दैनिक रुपमा औसत ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाउन थालेको भन्दे यसवारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने पनि जनाएका हुन् ।

उनले लेखेका छन्, ‘पछिल्लो तीन महीना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ, दुर्घटनाका कारणहरु हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्छन्,’ ओलीले भनेका छन, ‘यस विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।’

प्रतिक्रिया दिनुहोस्