Logo
Logo

सिन्धु विकास बैंकको अध्यक्षमा राजेन्द्र


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ । सिन्धु विकास बैंकको नवौँ साधारण सभाले बैंकको अध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठलाई चयन गरेको छ । बैंकको संस्थापक शेयरधनी समूहतर्फको सञ्चालकहरुमा राजेन्द्रकुमार श्रेष्ठ, निभा डंगोल श्रेष्ठ र कर्मचारी संचयकोष निवर््िरोध निर्वाचित भएका छन् ।
बैंकले हालसम्म २ अर्बभन्दा बढी निक्षेप संकलन गरी २ अर्ब ८० करोड बढी कर्जा प्रवाह गरेको जानकारी गराएको छ । बैंकले हाल १५ स्थानबाट वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्