
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको शव अन्तिम संस्कारका लागि पुशपति आर्यघाट लगिएको छ ।
१ः ३० बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिएको दाहालको शव केहि बेरअघि पशुपति लगिएको हो ।
उनको आजै बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।














