Logo
Logo

नेपाली सेनाद्वारा एक सय ८ उपसेनानी माग




काठमाडौं । नेपाल सेनाले विभिन्न प्राविधिक पदमा एक सय ८ जना उपसेनानी माग गरेको छ । शुक्रबार सूचना प्रकाशन गरी सेनाले स्वास्थ्य, इन्जिनियरीङ, हवाई सम्भार, लेखा लगायत सेवामा उपसेनानी पदमा भर्ना खोलेको हो ।


लेखामा ३१ जना चिकित्सक, लेखातर्फ २५ तथा सूचना प्रविधिमा ११ जना माग भएको छ ।

त्यस्तै, तल्लो तहमा पनि विभिनन पदमा कर्मचारीको माग भएको छ ।

प्रतिक्रिया दिनुहोस्