Logo
Logo

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसुची


945
Shares

काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाईएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भाबित कार्यसुची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त बिद्येयक प्रमाणीकरण सबन्धि पत्रको ब्योहोरा जानकारी गराउने छन् ।

साथै, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले बिद्युतीय ब्यापार बिद्येयक २०८० लाई दफाबार छलफलका लागि बिद्यायन ब्यवस्थापन समितिमा पठाईयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्