Logo
Logo

एमालेकै नेता भन्छन्– गृहमन्त्रीको निष्ठामाथि प्रश्न गर्ने ठाउँ देख्दिन




काठमाडौं । एक सय केजी सुन बरामद घटनामा एमालेका केही नेताहरुले अराजकता देखाइरहेका बेला पूर्वसांसद नवराज सिलवालले भने यसमा गृहमन्त्रीको निष्ठामाथि शंका गर्ने ठाउँ नभएको बताएका छन् । एमालेका नेता तथा पूर्वसांसद नवराज सिलवालले अन्य उच्च पदाधिकारीको मिलेमतोको उनले आशंका व्यक्त गरेका छन् ।

सिलवालले फेसबुकमा लेखेका छन्–

गृह मन्त्री र IGP को निष्ठामा संका गर्ने अवस्था देख्दिन तर यथार्थ के हो भने, क्वीन्टल परिमाणको सुन तस्करी उच्च सरकारी पदाधिकारीहरूको मिलिमतो र सेटिंग विना सम्भव छैन। आशा गरौं जड़ सम्म पुगेर निष्पक्ष अनुसन्धान हुनेछ।

प्रतिक्रिया दिनुहोस्