Logo
Logo

लुम्बिनी प्रदेश सभा बैठक बस्दै


693
Shares

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दाङको देउखुरीस्थित प्रदेशसभा भवनमा दिउँसो १ बजे बोलाईएको छ ।

गत सोमबार बस्नु पर्ने बैठक प्रावधिक कारण देखाउँदै स्थगित भए पछि आजका लागि बोलाईएको हो । यस अघि भएको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भए अनुसार आजको बैठकमा ती दुई बिद्येयक माथी छलफल हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्