Logo
Logo

सर्वोच्चका १४३ कर्मचारी काजमा खटिए (सूचीसहित)


5.3k
Shares

काठमाडौं । सर्वोच्च अदालतले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीहरूको काज सरुवा गरेको छ । अदालतले रजिस्ट्रार, सहरजिस्ट्रार, उपरजिस्ट्रार, इजलास अधिकृत, अनुसन्धान अधिकृतलगायत १४३ जनाको काज सरुवा गरेको हो ।

हाल सर्वोच्च अदालतमा कार्यरत रामप्यारी सुनुवारको उच्च अदालत जनकपुर, वीरगन्ज इजलासमा रजिस्ट्रार पदमा काज सरुवा गरिएको छ । त्यस्तै, उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा रजिस्ट्रार रहेका सूर्यवंश शर्मा कँडेल सर्वोच्च अदालतमा सहरजिस्ट्रारका रूपमा काज सरुवा भएका छन् ।

सर्वोच्चमा सहरजिस्ट्रार रहेका विश्वजंग सिजापति उच्च अदालत जनकपुर राजविराज इजलासमा रजिस्ट्रारका रूपमा काज सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्