Logo
Logo

नेकपा बैठकमा ओलीसँगै प्रचण्डको कुर्सी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ पुस ।
आइतबार बसेको नेकपाको सचिवालय बैठकमा फरक दृश्य देखिएको छ । बैठकमा केपी शर्मा ओलीसँगै अर्का अध्यक्ष प्रचण्डको समेत कुर्सी राखिएको छ ।


यसअघि प्रचण्ड सचिवालय अन्य नेतासँगै बस्दथे । कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि उन ओलीसँगै बस्न थालेका हुन् । ‘अब बल्ल उहाँलाई नेकपाको कार्यकारी अध्यक्ष जस्तो महशुस भएको छ,’ नेकपाका एक नेताले बताए ।
बरियतामा ओली पहिलो र प्रचण्ड दोस्रो हुने गरी नेकपालाई दुई नेताले नेतृत्व गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्