Logo
Logo

जनमतद्वारा केन्द्रीय समिति पूर्ण बैठक आह्वान


252
Shares

काठमाडौं । जनमत पार्टीले केन्द्रीय समितिको पूर्ण बैठक आह्वान गरेको छ ।

समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित केन्द्रीय समितिको पूर्ण बैठक यही साउन १८ गतेका लागि आह्वान गरिएको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्