Logo
Logo

पशुपति विकास कोषको सदस्यमा केसी




काठमाडौं । पशुपति विकास कोषको सदस्यमा राजु केसी नियुक्त भएका छन् । पर्यटन मन्त्रालयले उनलाई आइतबार नियुक्त गरेको हो ।


केसी यसअघि पनि सो पदमा काम गरेका थिए । पशुपति क्षेत्रको सुधारका लागि उनले काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्