Logo
Logo

संसदका तीनवटा समितिको बैठक बस्ने


315
Shares

काठमाडौं । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे अर्थ समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्नेछ ।

साथै, बिधायन ब्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बोलाईएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्