Logo
Logo

राष्ट्रपति र युएईका राजदूतबीच भेटवार्ता


693
Shares

काठमाडौँ । नेपालका लागि संयुक्त अरब इमिरेट्स युएईका राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अलसामीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

राजदुत अलसामीले आज (मंगलबार) शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । भेटमा उनीहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाउको छ ।

प्रतिक्रिया दिनुहोस्