Logo
Logo

माओवादीको पदाधिकारी बैठक जारी


630
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु भएको छ । केहि बेरअघिबाट पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकले केन्द्रीय समिति बैठकमा पेश हुने राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने छ ।

यसअघि पदाधिकारी बैठकमा पटक पटक छलफल, सुझाव र सल्लाहसहितको प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको थियो । माओवादीको केन्द्रीय समिति बैठक आजैबाट बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्