Logo
Logo

काठमाडौं प्रहरीको प्रवक्तामा एसपी ढुंगेल




काठमाडौं । जिल्ला प्रहरी परिसरको प्रवक्तामा एसपी कुमोद ढुंगेललाई जिम्मेवारी दिइएको छ । उनी यही साता मात्र परिसरमा हाजिर भएका थिए ।


यसअघि प्रवक्ता रहेका एसपी सिताराज रिजालको जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा सरुवा भएपछि परिसरमा ढुंगेललाई पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्