Logo
Logo

उद्योग वाणिज्य महासंघको नयाँ समितिले सय दिनमा के-के काम गर्यो ? (पूर्णपाठ)


693
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले १०० दिने प्रगति विवरण सार्वजनिक गरेका छन् । बिहीबार एक कार्यक्रम आयोजना गर्दै ढकालले आफ्नो कार्यकालको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

उनले सरकारको राजश्व करिब १३ प्रतिशत घटेको छ भने पछिल्लो वर्षभरी नै सात प्रतिशत हाराहारी मुल्यवृद्धि रहेको उल्लेख गरेका छन् । त्यस्तै देशको आर्थिक संकट समाधानका उपायहरुका निम्ति महासंघ लागिरहेको र लागिरहने समेत उनले प्रगति विवरणमा उल्लेख गरेका छन् ।

(पूर्णपाठ)

प्रतिक्रिया दिनुहोस्