Logo
Logo

प्रधानमन्त्रीसँग युरोपेली संघका राजदूतको विदाइ भेट


756
Shares

काठमाडौं । नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

राजदूत डेप्रेजले मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेरप्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेटवार्ता गरेका हुन् ।

सो क्रममा प्रधानमन्त्री प्रचण्ड र राजदूत डेप्रेजबीच नेपाल–इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्