काठमाडौं, १७ पुस ।
सरकारले नियुक्तिसहित विभिन्न निर्णयहरु गरेको छ । १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सांस्कृतिक संस्थानको अध्यक्षमा प्रेमनाथ अधिकारी तथा महाप्रबन्धकमा अशोक कुमार राईलाई नियुक्त गरेको छ ।

चार इजिप्सियन नागरिकलाई निष्काशनको निर्णय भएके छ । उपभोक्ता संरक्षण नियमावली, एक स्वास्थ्य रणनीति स्वीकृत भएको छ । अन्य निर्णयहरु यस प्रकार छन्–














