Logo
Logo

नेकपाको सचिवालयमा विवाद


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ पुस ।
नेकपाको सचिवालय बैठकमा विवाद भएपछि बिहीबारको बैठक बिना निष्कर्ष टुंगिएको छ । शुक्रबार फेरि बैठक सुरु भएको छ ।
राष्ट्रियसभा सांसदका लागि सिफारिश गर्ने सूची कलौटीरुपमा तयार गरि बैठकमा प्रस्तुत गरिएको भन्दै केही नेताहरुले आपत्ति जनाएपछि बैठकमा विवाद भएको हो ।


बैठकमा प्रस्तुत राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको सूची एकलौटीरुपमा तयार गरिएको भन्दै माधव नेपाल र झलनाथ खनाल लगायत नेताहरुले आपत्ती ह्न। दुई अध्यक्षले सूचि बनाएका थिए । राष्ट्रियसभामा नेकपाले १६ सिट जित्नेछ ।
शुक्रबार बिहान पुन बैठक सुरु भएको छ । बैठकमा सभामुख चयन, एमसिसी विवाद, प्रदेश को राजधानी र नाम लगायतका विषयमा पनि छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्