Logo
Logo

बढुवा भएका ६४ जना इन्स्पेक्टरको पदस्थापन


7.9k
Shares

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायब निरीक्षक (सई) बाट बढुवा भएका ६४ प्रहरी निरिक्षक (इन्स्पेक्टर) हरुको पदस्थापन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले बढुवा भएका इन्स्पेक्टरलाई आज (असार ३० गते) बाट सबै सुविधा पाउने लागु हुने गरी पदस्थापन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्