Logo
Logo

प्रहरीका ९५८ इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)


58.3k
Shares

काठमाडौं । नेपाल प्रहरीका ९५८ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) सरुवा भएका छन् । प्रधान कार्यालयले आज (मंगलबार) प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले काठमाडौं शान्ती सुरक्षा तथा प्रहरी कार्य शाखाका प्रहरी निरिक्षक अच्युत गिरीलाई ट्राफिक प्रहरी वृत्त नयाँ वानेश्वरमा सरुवा गरेको छ भने नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका अच्युत आचार्यलाई जिल्ला ट्राफिक कार्यालय कावासोतीमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्