Logo
Logo

बझाङमा भूकम्पको धक्का


1.8k
Shares

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ।

बुधबार मध्यरात १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिए।

शर्माका अनुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भुकम्प गएको हो।

प्रतिक्रिया दिनुहोस्