Logo
Logo

हृदयघातका कारण सशस्त्र प्रहरी बलका एसपी थपलियाको निधन


25.8k
Shares

काठमाडौं । पर्सामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ । उनको हृदयघातका कारण शनिबार निधन भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार एसपी थपलिया शनिबार बिहान ११ः०५मा साइकलिङ गरेर कार्यालयमा पुगेका थिए । कार्यालयमा पुगेको १५ मिनेटमै उनी बेहोस भएका थिए । बेहोस भएका थपलियाको त्यसपछि निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्