
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय सुधारका कार्ययोजना प्रस्तुत गरेका छन् ।
संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिस भएका श्रेष्ठले आज सोमरबा भइरहेको संसदीय सुनुवाइ समितिमा १८ पेज लामो लिखित कार्यायोजना प्रस्तुत गरेका हुन् ।
श्रेष्ठले आफ्नो कार्ययोजनामा फैसला कार्यान्वयन नभएका ठाउँमा सार्वजनिक सूचना जारी गर्ने, त्यसको पालना नगर्नेलाई सार्वजनिक रूपमा जवाफदेही बनाउने र बढी फैसला कार्यान्वयन नभएका जिल्लामा नेपाल प्रहरीसहितको परिचालनबाट कार्यान्वयन अभियान सञ्चालन गर्ने लगायत उल्लेख गरेका छन् ।
पूर्णपाठ:














