
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बिहान ९ बजेलाई बोलाइएको जनाइएको छ ।
मंगलबारको नियमित मन्त्रिपरिषद् बैठक बस्न नभ्याइएपछि उक्त बेठक आज बोलाइएको प्रधानमन्त्रीको प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।
‘मंगलबार नियमित मन्त्रिपरिषद् बैठक बस्दै आएको छ ।














