Logo
Logo

संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते गर्ने निर्णय


945
Shares

काठमाडौं । विभिन्न १० वटा संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ ।

बिहीवार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।

एमालेका सचेतक महेश बर्तौलाले निर्वाचनका लागि १० गते सभापतिको उम्मेदवार चयन प्रक्रिया आरम्भ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्