Logo
Logo

सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ


10.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । उनलाई काठमाडौंबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले पुष्टि गरेका छन् । राहुलाई बुधबार दिउँसो काठमाडौंबाट पक्राउ गरिएको उनले बताए ।

भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा महराका बाबुछोरा नै मुछिएका छन् । महरा बाबुछोराको सुन तस्करीसँग कनेक्शन देखिएपनि पक्राउ नगर्दा चौतर्फी आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्