Logo
Logo

विप्लव नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ८ बजे बस्ने बैठकमा हालै कार्यान्वयनमा आएको एमसीसी तथा समाजवादी मोर्चाका पछिल्ला गतिविधि लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाईएको छ ।

बैठकमा नेकपासमेत सम्मिलित चार दलीय समाजवादी मोर्चाले देशैभरी गरेका प्रदेश स्तरीय सन्देश सभा र आगामी रणनीतिका बारेमा पनि छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्