काठमाडौं । संसदीय सुनवाइ समितिको बैठक आज बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ः०० बजे सिहदरबारमा बस्नेछ।
सचिवालयको आजको बैठकमा हालै सिफारिस भएका न्यायधिसका सुनवाइ प्रकिया अघि बढाउने तयारी गरेको छ ।