Logo
Logo

पोखरामा समाजवादी मोर्चाको सन्देश सभा (फोटोफिचर)


567
Shares

कास्की । समाजवादी मोर्चा नेपालका नेताहरु आज पोखरा आएका छन् । समाजवादी मोर्चाले देशव्यापी सन्देश सभा आयोजना गर्दै आएको छ । यसैक्रममा शुक्रबार पोखरामा सन्देश सभा आयोजना गरेको हो ।

सन्देश सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, समाजवादी मोर्चा नेपालको संयोजक एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवलगायतका नेताहरु पोखरा आएका छन् ।

समाजवादी मोर्चाले यसअघि बुटवल, सुर्खेतलगायतका स्थानमा सन्देश सभा आयोजना गरिसकेको छ । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सन्देश सभा आयोजना गरिएको थियो । त्यसपछि आज गण्डकीको पोखरामा सन्देश सभा आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्