Logo
Logo

प्रधानमन्त्री र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता


504
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन क्रिस भ्यान होलेनले भेटवार्ता गरेका छन् । उनीहरुबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा नेपाल–अमेरिकाबीचको आपसी सहयोग र सद्भावको विषय छलफल भएको बताइएको छ । होलेन आजै नेपाल भ्रमणका आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्