Logo
Logo

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


693
Shares

This image has an empty alt attribute; its file name is Ekikriti-samajbadi-sachiwalay.gif

काठमाडौं । नेकपा एकीकृत समाजवादीकाे सचिवालय बैठक बस्दैछ । बैठक आलोकनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा बस्ने भएकाे हाे ।

बैठकका लागि समय भने निर्धारण भइसकेको छैन । आजको बैठकमा यसअघि केन्द्रीय समिति बैठकले गरेको निर्णयको कार्यान्वयनसहित पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

आउँदो माघ १४ मा १० महाधिवेशनको मिति तय गरेको नेकपा एसले त्यसको तयारीका विषयमा पनि छलफल हुने र सोहीअनुसार जिम्मेवारी बाँडफाँटका सम्बन्धमा पनि निर्णय हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्