Logo
Logo

दक्षिण कोरियामा दुर्घटनामा एक नेपालीको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक जना नेपालीको मृत्यु भएको छ । प्राप्त जानकारीअनुससार तनहुँ घर भएका नरबहादुर राणाको फोरक्लिफ्ट दुर्घटनामा परी मृत्यु भएको हो ।
कोरियाको छुङ्छङबोक्दो छुङ्जुमा १२ जनवरीको बिहान करिब १० बजेतिर फोरक्लिफ्ट दुर्घटना भएको थियो । उक्त घटनाबारे त्यहाँस्थित नपाली दुतावासमा जानकारी गराइसकेको बताइएको छ । यस घटनाबारे थप अपडेट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्